निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्तति (छोराछोरी) लाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन...

गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । आज शुक्रवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई शपथ गराउनुभएकाे हाे ।गुरुङले...

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त हुनुभएकाे छ । कांग्रेस संसदीय दलका नेता पाण्डे ३५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे हाे ।यसअघि...

दश प्रतिशत शय्या गरिब बिरामीलाई छुट्टाउन मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कुल शय्याको १० प्रतिशत शय्या गरिब बिरामीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव...

आज आठौं भूकम्प स्मृति दिवस मनाइँदै

विसं २०७२ वैशाख १२ गतेको भूकम्पको आठौं स्मृति दिवस आज मनाइँदैछ । मध्याह्न ११.५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.६ रेक्टर स्केलको भूकम्पका...

तनहुँ उपनिर्वाचनः रास्वपाका डा वाग्ले विजयी

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार उहाँले...

निर्वाचन खर्च सार्वजनिक गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले गएको मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई निर्वाचन खर्चको विवरण पेस गर्ने निर्देशन दिएको...

तनहुँमा १ मा डा. वाग्लेको अग्रता कायमै

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनमा हालसम्म २७ वटा वडाको मतगणना सकिएको छ । ३८ हजार ७९४ मत गन्दा रास्वपा उम्मेदवार...

तनहुँ–१ मतगणना : स्वर्णिम ७,२९३, गोविन्द ३,२३४ र सर्वेन्द्र २,१३४ मत

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायमै राख्नुभएको छ । गए...

यस्तो छ आजको मौसम

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश...

ताजा अपडेट

छुटाउनु भयो कि?