राप्रपाले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

नक्कली भुटानी शरणर्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ । शुक्रबार दिउँसो...

देशका १५० ठाउँमा डढेलो, अझै फैलिने सम्भावना

आगलागी र डढेलोका घटना फेरि बढ्न थालेका छन् । अहिले देशका १५० ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ ।सबैभन्दा...

फेरि बढ्यो प्रदूषण : काठमाण्डौ, पाटन, धनकुटालगायत सहरको हावा अस्वस्थकर

वायु प्रदूषण फेरि बढ्न थालेको छ । पानी नपर्दा र डढेलोको घटना बढेकाले प्रदूषण पनि बढेको हो । यस्तै, गाडीबाट निस्किएको धुवाँका कारण पनि...

१ हप्ताभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न दलहरूलाई निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले कानुनबमोजिम आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका...

आजबाट कक्षा १२ को परीक्षा सुरू, ४ लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आज (मंगलबार) बाट सुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी भइसकेको जनाएको छ । परीक्षा समय बिहान ८...

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयकबारे कानून व्यवसायीसँग छलफल

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिसमक्ष आएको नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ भनी कानुनविद्हरूसँग छलफल र परामर्श गर्नुभएको छ । राष्ट्रपति पौडेलले नागरिकता...

कक्षा १२ को परीक्षामा चार लाख ६७ हजार विद्यार्थी सहभागि हुँदै

मङ्गलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी...

आज धेरै ठाउँमा हावाहुरीकाे सम्भावना

आज देशका धेरै ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । दिउँसो १, २ बजेपछि केहीबेर तीव्र गतिमा हावाहुरी चल्ने अनुमान रहेको मौसमविद्...

जनप्रतिनिधि र कर्मचारीको वैदेशिक भ्रमणमा कडाइ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई वैदेशिक भ्रमणमा कडाइ गरेको छ । मन्त्रालयले बिहीबार एक परिपत्र जारी गर्दै जनप्रतिनिधि...

एसियाका तारा गौतम बुद्ध

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम...

ताजा अपडेट

छुटाउनु भयो कि?