कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?
केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय संसदमा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको...
एमाले अध्यक्ष ओली स्याङ्जा जानुहुँदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्याङ्जा जाने हुनु भएकाे छ । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका र आधिखोला गाउँपालिकाको भवन उद्घाटन गर्न उहाँ...
अझै चार/पाँच दिन गर्मी यस्तै रहन्छ : मौसमविद्
केही दिनदेखि भइरहेको उखरमाउलो गर्मी तत्काल घट्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् रोजन लामिछानेका अनुसार तत्काल ठूलो वर्षाको सम्भावना नरहेकाले अझै चार/पाँच...
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !
प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उहाँले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको...
एमालेमा एकलाख १९ हजार नयाँ सदस्यताको आवेदन
नेकपा एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा एक लाख १९ हजार ९६ नयाँ सदस्यताको आवेदन परेको छ । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा...
आज पहाडी जिल्लाका केही ठाउँमा हल्का वर्षाको सम्भावना,तराईमा भने गर्मी उस्तै
आज मङ्गलवार पहाडी जिल्लाका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाका केही...
आज विश्व वातावरण दिवस, प्लास्टिकजन्य प्रदूषण रोकथाममा जोड
संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।...
समायोजन भएका कर्मचारीको खर्च प्रदेश सरकारबाटै
हेटौंडा । अर्थ मन्त्रालयले प्रदेशमा समायोजन भई स्तर वृद्धि हुने कर्मचारीको सेवा सुविधा सम्बन्धी सबै खर्च प्रदेश सरकारले नै गर्नुपर्ने सुझाएको छ । १२...
गण्डकी सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत(पूर्णपाठसहित)
गण्डकी प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज आइतवारको बैठकमा नीति...
नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । आज आइतवार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च...














