थप ३ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ४५ पुग्यो
हेटाैंडा– उदयपुरका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमा २४, ६० र ७२ वर्षीय पुरुष रहेका छन् ।उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएपछि...
जनशक्ति तथा सामग्रीको अभाव देखाएर विरामी लिन अस्वीकार गरे मन्त्रालयले कारवाही गर्ने
हेटाैंडा– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउनको समयमा सबै प्रकारका आकास्मीक सेवा सुचारु राख्न सम्पूर्ण निजी तथा सार्वजनिक अस्पतालहरु लाई निर्देशन दिएको छ । मन्त्रालयमा...
लकडाउनको अवधि ८ दिन थपियो, अबको लकडाउन झन् कडा
अबको लकडाउन झन् कडा, बाहिर निस्कनेलाई ६ महिनासम्म कैद हुन सक्ने
हेटाैंडा– सरकारले लक डाउन ८ दिन थप्ने निर्णय गरेको छ। आज आइतबार बसेको मन्त्रिपरिषद्...
वैशाख ३ सम्म अन्तर्राष्ट्रिय हवाई उडान रोकिने
हेटाैंडा– सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको...
सङ्घीय सरकारको दुई वर्षः ‘समृद्धिको आधार पर्यटकीय पूर्वाधार’
काठमाडौँ– सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको दुई वर्षको अवधिमा...
भारतसँगका थाती विषय टुङ्गो लगाउने समय आएको छ :प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताउनुभएको छ । विराटनगरस्थित एकीकृत भन्सारचौकीको...
स्थानिय तहका न्यायिक समितिको अनुभव आदान प्रदान
मकवानपुर– दोस्रो संविधानसभामार्फत जारी संविधानमा तीन तहका शासकीय स्वरूपको व्यवस्था गरिएको छ । संघीयता कार्यान्वयनका क्रममा स्थानीय तहलाई व्यवस्थापकिय, कार्यपालिका र न्यायपालिका सहितको सम्पुर्ण...
आजको विनिमय दर, कुन देशको कति ? (सूचीसहित)
काठमाडौं। नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) कुवेती दिनार र यूके पाउण्डको भाउ बढेको छ भने अन्य देशको भाउ स्थिर रहेको छ ।...
हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता
मकवानपुर- नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई प्रदेश नम्बर ३ को प्रदेश डिभिजन कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग...
देशको आर्थिक तथा वित्तीय स्थिती : राष्ट्र बैंकको समीक्षा
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा आर्थिक तथा वित्तीय स्थिती सुधारोन्मुख रहेको विवरण सार्वजनिक गरेको छ । मूल्यवृद्धिदर उच्च...














