भारत विधान सभा चुनाव : ५ राज्यमा कसकाे सरकार बन्दै छ ?
भारतका पाँच वटा राज्यमा विधान सभाका लागि भएको मतदानको मतगणना चलिरहेको छ । उत्तर प्रदेश, पन्जाब, मणिपुर, गोवा र उत्तराखण्डमा अहिले मतगणना चलिरहेको हो...
रुस–युक्रेन युद्ध : शान्तिवार्ता गर्न चिनियाँ राष्ट्रपतिकाे आह्वान
चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको अवस्था चिन्ताजनक भएको भन्दै शान्तिवार्ता गर्न आह्वान गर्नुभएको छ । फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरसँग गरेको एउटा भर्चुअल बैठकमा...
रुसद्वारा युक्रेनको राजधानी किएभ सहित ४ सहरमा अस्थायी युद्धविराम
रुसले आक्रमण तीव्र बनाएको युक्रेनको राजधानी किएभ सहित मरिपोल, खार्किभ र सुमी सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । ती सहरमा रहेका सर्वसाधारणलाई सहर...
युक्रेनमाथि रुसकाे आक्रमण रोकिएन, आत्मसमर्पण गर्न पुटिनकाे आग्रह
युक्रनमाथि रुसको आक्रमण अझै रोकिएको छैन । राजधानी किएभ नजिकै भएको विस्फोटमा परेर एक आमासहित दुई बालबालिकाको ज्यान गएको छ । रुसले बमबारी गरेपछि...
यूक्रेनद्वारा मरिउपोलबाट सर्वसाधारणलाई उद्धार गर्न सुरू
यूक्रेनले आइतबार डोनेट्स्कको बन्दरगाह शहर मरिउपोलबाट नागरिकहरूलाई उद्धार गर्न सुरू गरेको छ । “उद्धार कार्य स्थानीय समय अनुसार मध्यान्हबाट सुरु हुनेछ,” डोनेट्स्क क्षेत्रीय सैन्य...
युक्रेन–रुस युद्धमा फसेका नेपालीलाई श्रम मन्त्रालयकाे कल सेन्टरमा सम्पर्क गर्न आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको कल सेन्टरले युक्रेन–रुस युद्धमा फसेका नेपाली नागरिकलाई उद्धार गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको छ । वैदेशिक...
रुसमा आजदेखि बैंकका भिजा र मास्टरकार्डको सेवा बन्द, रुस–युक्रेनबीच ११ औँ दिन पनि लडाइँ...
बैंकसँग सम्बन्धित भिजा र मास्टरकार्ड कम्पनीले आज आइतवारदेखि रुसमा सेवा बन्द गरेका छन् । विश्वव्यापी विद्युतीय भुक्तानी सञ्जाल भएका भिजा र मास्टरकार्ड कम्पनीले रुसमा...
रुस र युक्रेनबीच वार्ता सुरु, युद्धविराम गर्नुपर्ने युक्रेनी प्रस्ताव
रुस र युक्रेनबीच शान्ति वार्ता सुरु भएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिमण्डलले युद्ध अन्त्य गर्ने उद्देश्यले...
युक्रेन संकटको कारक अमेरिका : उत्तर कोरिया
उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ । रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस...
रुससँगकाे युद्धमा ४ हजार ३ सय रुसीकाे ज्यान गयाे – युक्रेन
युक्रेनकी उपरक्षामन्त्रीले रुससँगकाे युद्धमा अहिलेसम्म ज्यान गुमाएका व्यक्ति र क्षतिकाे एक अनुमानित तथ्याङ्क सार्वजनिक गर्नुभएकाे छ । युक्रेनी सेनाले अहिलेसम्म रुसलाई टक्कर दिएकाे उहाँले...














