श्रीलङ्काका राष्ट्रपति राजापाक्षे भागेर माल्दिभ्समा, राजीनामा पत्रमा हस्ताक्षर
श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स पुग्नुभएको छ । उहाँ र उहाँकी श्रीमती श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुग्नुभएको हो । उहाँले औपचारिक...
श्रीलङ्काली राष्ट्रपतिद्वारा राजीनामा पत्रमा हस्ताक्षर, संसद्ले भोलि सार्वजनिक गर्ने
श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षले सोमबार भोलिदेखि लागू हुने गरी पदबाट राजीनामा दिनु भएको छ । उहाँले गत सोमबार असार २९ को मिति राखेर राजीनामा...
देश छाड्न लागेका श्रीलङ्काका पूर्व अर्थमन्त्रीलाई कर्मचारीले विमानस्थलबाटै फर्काए
देश छाड्न लागेका श्रीलङ्काका पूर्व अर्थमन्त्री बासिल राजपक्षेलाई अध्यागमनका कर्मचारीले विमानस्थलबाटै फर्काएका छन् । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेका कान्छा भाइसमेत रहेका बासिल राजापाक्षे दुबई...
भारत आउँदो वर्ष विश्वकै धेरै जनसंख्या भएको देश बन्ने संयुक्त राष्ट्रसंघको अनुमान
संयुक्त राष्ट्रसंघको एक रिपोर्टले आउँदो वर्ष भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश बन्ने देखाएको छ । विश्व जनसंख्या दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव...
श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने
सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताउनुभएकाे छ । जुलाई १३ मा वर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेले...
चीनद्वारा अमेरिकालाई क्युवामाथिको प्रतिबन्ध हटाउन आग्रह
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार संयुक्त राज्य अमेरिकालाई क्युवामाथिको एकपक्षीय प्रतिबन्ध पूर्ण रूपमा हटाउन आग्रह गर्नुभएको छ । अमेरिकी विदेश मन्त्रालयले जुलाई ९ मा...
श्रीलङ्कामा नयाँ सरकार गठनको तयारीमा विपक्षी दल
श्रीलङ्कामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा...
श्रीलङ्काली राष्ट्रपतिले जुलाई १३ मा राजीनामा दिने
श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नो पदबाट यही जुलाईको १३ तारिखमा राजीनामा दिने भएका छन् । उनले श्रीलङ्काली संसदका सभामुख महिन्द्रा यापा अविवर्दनालाई सो...
जापान प्रहरीद्वारा पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा कमजोरी भएको स्वीकार
जापानको दक्षिणी सहर नारामा शुक्रवार गोली हानी मारिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानको प्रहरीले स्वीकार गरेको छ । नाराका प्रहरी प्रमुख...
श्रीलंकाका प्रधानमन्त्री राजीनामा दिने तयारीमा, सभामुखलाई अस्थायी राष्ट्रपति बनाउन विपक्षीको माग
राष्ट्रपति गोटावाया राजापाक्षेले निवास छाडेर भागेपछि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिँघेले पनि राजीनामा दिने तयारी गर्नुभएको छ । आज भएको सर्वदलीय बैठकमा उहाँले देशको समस्या...












