भिजिट भिसामा नयाँ मापदण्ड : अब राहदानी, भिसा, टिकट र स्वघोषणा भए पुग्ने
सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज गरेको छ । अध्यागमन विभागको प्रस्तावमा गृह मन्त्रालयले छ बुँदे मापदण्ड खारेज गरेको हो । अब भिजिट...
चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते
गौरबाट काठमाडौंतर्फ आइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा आज बिहान दुर्घटना भएको छ। दुर्घटनामा ३३ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता...
सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब पुग्यो
सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्गअनुसार चालू आर्थिक वर्षको शुरुमा कुल सार्वजनिक...
पूर्वका विभिन्न ठाउँमा ठूलो वर्षा, सुदूरपश्चिम र कर्णालीबाहेकका अरू ठाउँमा निरन्तर झरी
मोरङ र सप्तरीसहित पूर्वका विभिन्न ठाउँमा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा मोरङमा एक सय ९१ मिलिमिटर र सप्तरीमा एक सय ३० मिलिमिटर...
त्रिविको शैक्षिक क्यालेण्डर सार्वजनिक
कात्तिक १२, हेटाैंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि शुरु हुने शैक्षिकसत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । त्रिविले स्नातक तहको चार वर्षे...
जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट
कात्तिक १०, हेटाैंडा । गएको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्च...
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल...
छठ पर्व अन्तर्गत दोस्रो दिन आज ‘खरना’ गरिँदै
छठपर्वको दोस्रो दिन आज बर्तालुले ‘खरना’ विधि गर्दैछन् । कात्तिक शुक्ल चतुर्थी तिथिका दिन हिजो बेलुका ‘नहाय–खाय’ विधिबाट पर्व शुरू गरेका बर्तालु आज पञ्चमी...
तराई मधेशमा छठको चहलपहल सुरु
तराई मधेशमा छठपर्व शुरू हुनै लाग्दा चहलपहल बढेको छ । स्थानीय बजारहरूमा छठको लागि चाहिने सरसामान किन्नेको घुईंचो लागेको छ । छठपर्वका लागि आवश्यक...
तिहारको मुख्य दिन आज भाइटीका : उत्तम साइत विहान ११ बजेर ३९ मिनेटमा
यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै...














