मकवानपुरमा वैशाख २ गतेबाट घरमै पासपोर्ट सेवा सुरु हुँदै

मकवानपुर, चैत्र २३ । सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्ययोजनाअनुसार मकवानपुरमा घरमै पासपोर्ट पु¥याउने सेवा वैशाख २ गतेबाट सुरु हुने भएको छ...

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म

हेटाैंडा, चैत्र २३ । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई...

मकवानपुरमा गुण्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न १८ जना पक्राउ

मकवानपुर, चैत्र २२ । मकवानपुर प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा १८ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सञ्चालन गरेको ‘अपरेशन ड्रप’ अभियानअन्तर्गत...

हप्तामा दुई दिन बिदा दिने सरकारकाे निर्णय

हेटाैंडा, २२ चैत । सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन बिदा दिने भएको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थकाे...

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

हेटाैंडा, चैत्र २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको छ । नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिकलगायत सेवासुविधा उपलब्ध गराउन...

मकवानपुरमा एसईईमा नक्कली परीक्षार्थी पक्राउ

मकवानपुर, चैत २० । मकवानपुरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन आएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । चैत २० गते हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवीस्थित सोलिड्यारेटी...

शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यालय भर्ना लिन सर्वोच्चको आदेश

हेटाैंडा, चैत्र २० । सर्वोच्च अदालतले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना प्रक्रिया सञ्चालन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण...

सरकारी विज्ञापन सीमित गर्ने निर्णयप्रति सञ्चार क्षेत्रको विरोध

हेटाैंडा, चैत्र २० । सरकारले निजी सञ्चार माध्यमको आर्थिक आधार नै कमजोर पार्ने गरी सरकारी विज्ञापन तथा सूचनासरकारी सञ्चार माध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय...

ओली र लेखक पक्राउ : प्रतिशोधपूर्ण भएको ओलीको टिप्पणी, न्यायको शुरुवात भएको गृहमन्त्रीको भनाइ

हेटौंडा, चैत १४ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज बिहानै जरुरी पक्राउ पूर्जीसहित निवासमै...

पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ

हेटौंडा, चैत्र १४ । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको छ । ओली निवास गुण्डुबाट प्रहरीले केहीबेरअघि उहाँलाई पक्राउ गरेको हो । यसअघि...

ताजा अपडेट

छुटाउनु भयो कि?