थप ३ जनामा कोरोना संक्रमण, संख्या २७६ पुग्याे
नेपालमा फेरि कोरानो भाइरस (कोभिड-१९) का ३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना...
पर्सा प्रशासनद्वारा कोरोना संक्रमित भागे गोली हान्ने निर्णय संसाेधन
जिल्ला प्रशासन कार्यालय, पर्साले कोरोना संक्रमित व्यक्ति भागे प्रहरीले गोली चलाउने निर्णय संसाेधन गरेकाे छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा शुक्रबार बिहान बसेको...
पर्सामा कन्ट्याक्ट ट्रेसिङका लागि संयुक्त कार्यदल गठन
पर्सामा कोभिड–१९ संक्रमितको कन्ट्याक्ट ट्रेसिङका लागि संयुक्त कार्यदल गठन गरिएको छ । स्वास्थ्य कार्यालय पर्साका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर प्रसाद चौरसियाको संयोजकत्वमा कार्यदल...
कोरोना निको भएर घर फर्कनेको संख्या ३६ पुग्यो
नेपालमा कोरोना संक्रमणपछि निको भएर घर फर्कनेको संख्या ३६ पुगेको छ । कोशी अस्पतालमा भर्ना भएका उदयपुरका कोरोना संक्रमितको फाइनल रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज...
थप नौ जनामा सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या २६७ पुग्यो
कोभिड–१९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले...
सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा समयमै प्रभावकारी पहलकदमी लिएको छः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थिरतामा मात्रै सरकारको नीतिगत निरन्तरता र कार्यक्रमिक सुनिश्चितता हुने बताउँदै वर्तमान सरकारको दुई वर्षका अवधिमा उल्लेखनीय उलपब्धि हासिल भएको बताउनुभएको...
करिब ६ सय नेपालीलाई जापान जान दिने निर्णय
सरकारले लकडाउनका कारण नेपालमा रोकिएका केहीलाई जापान र हङकङ जान दिने भएको छ । उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले उनीहरुलाई चार्टर फ्लाइटमार्फत जान दिने...
काेराेना भाइरस खाेप : अक्सफाेर्ड विश्वविद्यालयलाई ठूलाे सफलता
अमेरिका र बेलायतका केही शाेधकर्ताहरुले समाचार एजेन्सी राेयटर्ससँग अक्सफाेर्ड विश्वविद्यालयमा काेराेना भाइरसकाे खाेपकाे बारेमा भइरहेकाे कामकाे बारेमा बताएका छन् । उनीहरुले सुरुवाती निष्कर्ष आशाजनक...
‘लकडाउन’काे स्वरुप परिवर्तन गर्ने उच्चस्तरीय समन्वय समितिकाे तयारी
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । समितिको आज बसेको बैठकले आउँदो सोमबारपछि लकडाउनको स्वरुप परिवर्तन...
लकडाउन थप्ने सरकारको तयारी, जनस्वाथ्य विज्ञहरुसँग छलफल
सरकारले लकडाउन जेठ ५ गतेपछि पनि थप गर्ने तयारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीकाअनुसार संक्रमितको संख्या...













