नेपालमा कोरोना संक्रमणपछि निको भएर घर फर्कनेको संख्या ३६ पुगेको छ । कोशी अस्पतालमा भर्ना भएका उदयपुरका कोरोना संक्रमितको फाइनल रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकाे अस्पतालले जनाएकाे छ । यो सँगै नेपालमा कोरोना संक्रमण भएर उपचारपछि घर फर्कने संख्या ३६ पुगेको छ ।