यमपञ्चकको चौँथो दिन आज गोवर्द्धन, बली, गोरु र हलिकाे पुजा गरेर मनाइँदै
यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका...
तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा...
भक्तिपूर्वक गरियो लक्ष्मीपूजा
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गरी श्रद्धा भक्तिसाथ लक्ष्मीपूजा पर्व मनाइयो । प्रत्येक...
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती मनाइँदै
महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात्...
यमपञ्चकको दोेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा मनाइँदै
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको...
यमपञ्चककाे पहिलाे दिन आज कागतिहार
आजदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार परेको छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार...
फाल्गुनन्दको १३९औँ जन्मजयन्ती मनाइँदै
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको...
नेपालीको दोस्रो ठूलो चाड तिहार (यम पञ्चक) आजदेखि सुरु
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज...
यमपञ्चकको पहिलो दिन आज धनतेरस मनाइँदै
यमपञ्चकको पहिलो दिन आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ । दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ । आज धातुका नयाँ सामान जोडेर धनतेरस...
कृष्ण आदर्श स्कुलमा तिहार विशेष कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)
हेटौंडा । हेटौंडा–९, स्थित श्रीकृष्ण आदर्श ईङ्गलिस बोर्डिङ स्कुलले बिहीबार आज विद्यार्थीहरुको सहभागितामा तिहार विशेष कार्यक्रम सम्पन्न गरेको छ । संस्कृतिको संरक्षण गर्ने उदेश्यका...














