भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै ८६ हजार सङ्क्रमित
कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार...
कोभिड विरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा आउछ– विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य...
रुसी खोपले प्रारम्भिक परीक्षणमा रोग प्रतिरोधात्मक क्षमता देखायो
रुसी वैज्ञानिकहरुले तयार पारेको कोभिड १९ कोरोना भाइरस विरुद्धको खोपले प्रारम्भिक परीक्षणमा रोग प्रतिरोधात्मक क्षमता देखाएको, एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विश्व प्रसिद्ध...
भारतमा पबजीसहित ११८ एपमाथि प्रतिबन्ध
भारतले चीनमा विकसित एक सय १८ माेबाइल एप्सलाई प्रतिबन्ध लगाएकाे छ, यसमा पबजी पनि सामेल छ । लेक्ट्राेनिक्स र इन्फर्मेशन टेक्नाेलजी मन्त्रालयलकाे तर्फबाट जारी...
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ५६ लाख नाघ्यो
विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।सो संगठनकाअनुसार...
भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । मस्तिष्कमा रगत जमेपछि गत अगष्ट १० मा अस्पताल भर्ना हुनुुभएका पूर्व...
विश्वमा कोरोना सङ्क्रमितको संख्या साढे दुई करोड नाघ्यो
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या साढे दुई करोड नाघेको छ । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ५१ लाख...
चेन्नई सुपर किंग्सका १० सहित आईपीएलका १३ जनामा कोरोना पुष्टि
इण्डियन प्रिमियर लिग आईपीएलको लागि दुबई पुगेको चेन्नई सुपर किंग्स क्लबका १० जनासहित १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । चेन्नईका दुई जना खेलाडीसहित आईपीएल...
पाकिस्तानमा सेप्टेम्बर १५ देखि स्कुल, कलेज खाेल्न निर्देशन
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले १५ सेप्टेम्बर अर्थात भदौ ३० गतेदेखि देशभरका शैक्षिक संस्था खोल्न निर्देशन दिनुभएको छ । पाकिस्तान सरकारले यसअघि १५ सेप्टेम्बरदेखि स्कुल,...
भारतमा कोरोना भाइरसबाट एकै दिनमा ७६ हजारभन्दा बढी सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट एकै दिनमा ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२...













