निर्वाचित भएको ४५ दिनमै बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा, जिम्मेवारी पूरा गर्न नसकेकाे भनाइ

बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिनुभएको छ । निर्वाचित भएको ४५ दिनमै प्रधानमन्त्री ट्रसले राजीनामा दिनुभएको बीबीसीले जनाएको छ । याे बेलायतको कुनै पनि...

पाकिस्तानमा भएको उपचुनावमा पूर्वप्रधानमन्त्री खानको कीर्तिमानी जित

पाकिस्तानमा भएको उपचुनावमा पूर्वप्रधानमन्त्री इमरान खानले कीर्तिमानी जित हात पार्नुभएको छ । नेशनल असेम्बलीको आठ सिटका लागि हिजो आइतवार भएको उपचुनावमा खानले ६ सिटमा...

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन्...

विश्वका आधा गरिबलाई ऋण राहत दिनुपर्नेमा जोड

विश्वका आधाभन्दा बढी गरिब जनताको हिस्सा ओगटेका ५४ वटा विकासशील अर्थतन्त्रलाई विश्वव्यापी सङ्कटका कारण उत्पन्न समस्या सम्बोधन गर्न तत्काल ऋण राहत दिनुपर्नेमा संयुक्त राष्ट्रसङ्घीय...

युक्रेनकाे राजधानी किभमा आज पनि रुसकाे मिसाइल आक्रमण जारी

युक्रेनको राजधानी किभमा आज मङ्गलवार दोस्रो दिन पनि रुसले मिसाइल आक्रमण जारी राखेको छ । हिजो साेमवार भएका थुप्रै मिसाइल आक्रमणका कारण १९ जनाको...

युक्रेनका ४ वटा भू–भाग रुसमा गाभिएकाे पुटिनकाे घाेषणा

रुसले युक्रेनका चार वटा भू–भाग आफूमा गाभिएको घोषणा गरेको छ । केहीबेर अघि मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डोनेत्स्क, जापोरिजिया र...

अमेरिकामा समुद्री आँधी इयानका कारण करोडौँ डलर बराबरको क्षति

अमेरिकाको फ्लोरिडामा समुद्री आँधी इयानका कारण करोडौँ डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आँधीबाट झण्डै २५ लाख मानिस प्रभावित भएका छन्...

इरानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा १७ जनाले ज्यान गुमाए

इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर आन्दोलन चर्किएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परि १७ जनाले...

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

प्रत्येक वर्ष इस्वी सन्को सेप्टेम्बर २१ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २००२ मा...

अमेरिकामा भएको आतङ्ककारी हमलाको २१ वर्ष पूरा : स्मृति दिवस मनाइँदै

अमेरिकामा भएको आतङ्ककारी हमलाको आज २१ वर्ष पूरा भएको छ । न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा २१औँ स्मृति दिवस मनाइँदैछ । सन् २००१ को...

ताजा अपडेट

छुटाउनु भयो कि?