मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा सोमबार टोल कमिटी गठन भएको छ । ९ नम्बर वडा स्थित प्रगति टोल स्तरीय वडा कमिटि गठन गरिएको हो ।
प्रगति टोल कमिटी ईन्चार्ज मोहन बहादुर थापाको अध्यक्षतामा भएको भेलाले अध्यक्षमा दिपक मिश्र र सचिव दिल कुमारी तामाङ् रहेको १७ सदस्य वडा कमिटि गठन गरेको छ । भेलामा नेकपा जिल्ला सदस्य गंगा प्रसाद भट्टराई, नगर सदस्य राम चन्द्र दाहाल, लक्षमण भण्डारीलगायतको उपस्थिती थियो ।