स्वास्थ्य मन्त्रालयकी कर्मचारी डा संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्री नियुक्त् हुनुभएकाे छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मिश्रालाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गर्नु भएकाे हाे । प्रधानमन्त्री सुशीला कार्कीले मिश्रालाई स्वास्थ्यमन्त्री बन्न प्रस्ताव गर्नु भएकाे थियाे ।