स्लोभाकिया । प्रवासी नेपाली मञ्च स्लोभाकिया राष्ट्रिय तदर्थ कमिटी निर्माण भएको छ । आइतबार भएको राष्ट्रिय भेलाले रुद्र किसानको अध्यक्षतामा ३१ सदस्यीय निर्माण भएको छ । मंचको उपाध्यक्षमा शर्मिला पौडेल सचिवमा गोकर्ण भट्ट उपसचिवमा तिलक शर्मा न्यौपाने, रवि रिमाल चयन भएका छन् । मंचको सदस्यहरुमा धर्मेन्द्र दाहाल , प्रकाश भण्डारी, सन्तोष रानामगर, कासिराम तिवारी, दिपेश खत्री, तारा खड्का,जीवन भट्टराई,नितु खत्री, अनमिका खड्का चयन भएका छन् ।
त्यसैगरी उमेश वास्तोला, सरु भट्टराई,विजय शर्मा, सुजन खत्री,बिमल भण्डारी, देब विक, लुमप्रसाद तिवारी, रामजी रानाभाट, अजय भट्टराई,मेनुका लम्साल, योगेश गुरुङ, धन्सुवा गुरुङ, मन्दीप क्षेत्री, भागीराम डाँगी, प्रयासराज खनाल, मुकेश लामा र टंकराज भण्डारी चयन भएका छन् ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा युरोप अमेरिका इन्चार्ज घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रवासी नेपाली मंच अन्तराष्ट्रि कमिटि संजय थापा, अन्तराष्ट्रि कमिटिका सचिव हेम शेर्पा लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मंचका युरोप क्षेत्रका विभिन्न देशका अध्यक्षहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा एनआरएनको विभिन्न पदमा रहेका काम गरेका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।