मकवानपुर, जेठ १४ — बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२८३ को नीति तथा कार्यक्रम आज सार्वजनीक भएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा प्रदेश सरकारको आव २०८२÷८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । बागमती प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख देवकोटाले प्रस्तुत गर्नुभएको ११६ बुँदे नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, खेलकुद, रोजगारी प्रवद्र्धन र भौतिक निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रमको पुर्णपाठः–











