Home समाचार सौर्यको जहाज दुर्घटना भएपछि त्रिभुवन विमानस्थल बन्द सौर्यको जहाज दुर्घटना भएपछि त्रिभुवन विमानस्थल बन्द साझा सन्देश - साउन ९, २०८१ सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण बन्द गरिएको छ । काठमाण्डौ आउँदै गरेका जहाजलाई ‘डाइभर्ट’ गरिएको छ । उद्धारको काम सकिएपछि मात्रै उडान र अवतरण शुरु हुने विमानस्थलले जनाएको छ । थप समाचारहरुसंवाददाताको अन्य एमाले महाधिवेशन : मतदान स्थगित, भोलि बिहान ८ बजेदेखि सुरु हुने मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति भरुवा बन्दुक पड्किँदा साथीको मृत्यु आज संसद् सेवा दिवस मनाइँदै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै ताजा अपडेट एमाले महाधिवेशन : मतदान स्थगित, भोलि बिहान ८ बजेदेखि सुरु हुने मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति भरुवा बन्दुक पड्किँदा साथीको मृत्यु आज संसद् सेवा दिवस मनाइँदै छुटाउनु भयो कि? मधेस प्रदेश सभाको बैठक स्थगित, अर्को बैठक फागुन २२ गते साझा सन्देश बागमती प्रदेशको चालु आवको पुँजीगत खर्च ५० प्रतिशत साझा सन्देश समाज विकासका लागि शिक्षा महत्वपूर्ण– प्रमुख खुलाल साझा सन्देश कृषि र पशुपक्षीको क्षेत्रमा ५९ अर्ब रुपैयाँ बजेट, उत्पादनका आधारमा मात्रै अनुदान दिइने साझा सन्देश कैलाश गाउँपालिकामा “काममा आधारीत राहत” कार्यक्रम सुरु साझा सन्देश