file photo

नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएकाे छ । अब अर्काे बैठक साउन १० गते साेमवारका लागि बाेलाइएकाे छ ।