file photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक आह्वान गर्नु भएकाे छ । प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबारका लागी बैठक आह्वान गर्नु भएकाे हाे ।
सोमबार बसेको प्रमुख तीन राजनीतिक दल र सभामुखसहितको छलफलमा प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद् बैठक बोलाउन दलहरुबीच सहमति जुटेको थियो । सोही सहमति अनुसार प्रधानमन्त्रीले बैठक आह्वान गर्नु भएकाे हाे ।