हेटौंडा – टौंडा उपमहानगरपालिका वडा नम्बर ९, स्थित श्रीकृष्ण आदर्श इङ्लिस सेकेण्डरी स्कूलमा सोमबार दिक्षान्त समारोह भएको छ । विद्यालयका कक्षा यूकेजीका विद्यार्थीहरु, स्काउट विद्यार्थीहरुलाई दिक्षित गरिनुका साथै तेक्वाण्डो खेलाडीलाई बेल्ट वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन केसीको अध्यक्षता एवम् ९ नम्वर वडा अध्यक्ष शुकराम केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । (फोटोफिचर)












