यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ ।काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो । एटीआर ७२ विमान आज विहान दुर्घटना भएको थियो । यस्तो छ नेपाल प्रहरीले उपलब्ध गराएको यात्रुहरुको सूची :