मकवानपुर – मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र ‘क’ मा नेकपा एमालेका उम्मेद्वार कमल विष्टले सुरुवाती अग्रता कायम गर्नु भएकाे छ । विष्टले गठवन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार प्रेमबहादुर पुलामीलाई पछि पर्नुभएकाे हाे ।
प्रतिनिधिसभा मकवानपुर १ काे (क) अन्तरगत बकैँया वडा नम्बर ४ को बुथ (क) को २ हजार ३ सय ५८ मत गणना हुँदाः
सुर्य- ७७४
हसिया हतौडा- ७५२
हलो- ६६६
मादल-२
छाता- ८
लौरो-२३
करुवा- ६
आमा- १३
केराको काइयो- १











