अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिनु भएकाे छ । आज (आइतबार) साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराउनु भएकाे हाे ।