हेटौंडा – बागमती प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भएको हो ।