हेटौंडा उपमहानगरपालिका (२४१८८) मत गन्दा
मेयर
गठबन्धन मिनाकुमारी लामा (कलम) – ७५०९
राप्रपा दीपकबहादुर सिंह (हलो) – ७३७१
नेकपा एमाले अनन्त प्रसाद पौडेल (सूर्य) – ६२८७
उपमेयर
गठबन्धन राजेश बानिया (रुख) – १०६४५
नेकपा एमाले सुमित्रा काफ्ले (सूर्य) – ७१०७
राप्रपा इन्दिरा डल्लाकोटी (हलो) – १७९४
हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको छ । मतगणना जारी छ ।











