मकवानपुर – मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । जारी मतगणनामा एमालेले अध्यक्ष तथा उपाध्यक्ष पदमा अग्रता कायम गरेको हो ।
इन्द्रसरोबर गाउँपालिकाको ताजा मत परिणाम
अध्यक्ष
एमाले देबकृष्ण पुडासैनी (सुर्य)–३४२५
कांग्रेस विश्वलाल लामा (रूख) –२७०२
उपाध्यक्ष
एमाले उमा लामा (सुर्य) –३३७८
कांग्रेस निर्मला रुम्बा (रूख) – २७६६