कैलाश – स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरका दश वटै स्थानीय तहमा मतगणना जारी रहेको छ । जारी मतगणना अनुसार जिल्लाको कैलाश गाउँपालिका ………
अध्यक्षमा
एमाले नरेन्द्र रिजाल (सुर्य) – १८६४
गठबन्धन लोक ब मोक्तान (रुख)– २६६१
गाउँपालिका उपाध्यक्ष
एमाले सुकुमाया थिङ (सुर्य)– १७५५
माओवादी बालकुमार मल्ल ( हसियाहथौडा)–२०७८
कैलाश–१ मा कांग्रेसका तेज बहादुर ब्लोन विजयी
कैलाश–१० मा एमालेका सुर्य बहादुर ब्लोनको बिजयी

कैलाश गाउँपालिकामा कुल १४५८६ मतदाता मध्ये १०८६५ जनाले मतदान गरेका छन् ।