मकवानपुर – मकवानपुरको उत्तरी इन्द्रसरोबर गाउँपालिका–१ कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसको तर्फबाट वडा अध्यक्षमा सुवास थापाले ७४४ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका राजु बस्नेतले ५८५ मत प्राप्त गर्नुभयो । १५९ मतान्तरले पराजित गर्दै थापा विजयी हुनु भएको हो । १ नम्बर वडामा १६ सय ९३ मत खसेको थियो ।