नेपाल भ्रमणमा रहनुभएका चीनको राज्य परिषद् सदस्य एवम् विदेश मन्त्री वाङ यी र नेपालका परराष्ट्र मन्त्री डा.नारायण खड्काबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दुई देशका परराष्ट्रबीच भेट वार्ता भएको हो ।