सुनको मुल्य आज स्थिर छ । आज सुन हिजो जस्तै तोलाको ९९ सय हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य भने सामान्य घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।