हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश कमिटीले पूर्णता पाएको छ । आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेको ४ सय ७७ सदस्यीय प्रदेश कमिटी बनेको छ । कमिटीको इन्चार्जमा एमाले केन्द्रीय सदस्य रामवहादुर थापा बादल, सहइन्चार्जहरुमा काशिनाथ अधिकारी, अरुण नेपाल, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ र डोरमणी पौडेल रहनुभएको छ । प्रदेश कमिटीमा मकवानपुरका २७ जना रहनुभएको छ ।
अनन्त पौडेल
एकराज उप्रेती
कृष्ण प्रसाद दाहाल
महेश्वर सुवेदी
रघुनाथ खुलाल
रामचन्द्र राई
जुनेली श्रेष्ठ
सुवास ठकुरी
अणराज जर्गा
पद्मा पौडेल
कमल विष्ट
देवराज रिमाल
सुरेन्द्र पाठक
अर्जुन अर्याल
श्याम श्रेष्ठ
एकलाल श्रेष्ठ
जयराम वाइवा
नवराज तिमल्सिना
भगवती पुडासैनी
सुन्तली चेपाङ
दिल बहादुर घिसिङ
भोजराज ढकाल
भारती पाठक
श्याम ढकाल
नारायण सापकोटा
बरीना बल
बलराम कालाखेत