हेटौँडा । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ बागमती गाउँपालिकामा आनन्द राईको नेतृतवमा २३ सदस्यमा गाउँपालिका कमिटि निर्माण भएको छ । आईतबार भएको भेलाले राईको अध्यक्षतामा २३ सदस्यीय कमिटि निर्माण भएको हो ।

No description available.

कमिटिको उपाध्यक्षमा टेकबहादुर भोलन, सचिवमा धनराज श्रेष्ठ, सह–सचिव दिवस आले चयन भएका छन् । कमिटिको सदस्यहरुमा एकाराज थोकर, विवेक भोलन, गुल्सन राई रवि श्रेष्ठ, कैलाश रखाल लगाएतका रहेका छन् । निर्वाचित कमिटिलाई नेपाल खेलकुद महासंघका केन्द्रीय उपमहासचिव धरम लामाले सपथग्रहण गराएका थिए ।