मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडामा आज भव्य कार्यक्रमका बिच संविधान दिवश मनाईएको छ । प्रदेश सरकारको आयोजनामा भव्य कार्यक्रमको आयोजना गरेर दिवश मनाईएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री एवम् संविधान दिवश मुल समारोह समितिका संयोजक अष्टलक्ष्मी शाक्यको सभाध्यक्षतामा भएको कार्यक्रमममा प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आथितथ्यता थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्वागत मन्त्व्य व्यक्त गर्नुभएको थियो ।भने संविधान दिवशका अवसरमा आयाजित विभिन्न प्रतियोगितामा बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
फोटो फिचर