काठमान्डौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक महत्वपुर्ण सात निर्णय गर्दै भोलिसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई दिइएको हस्ताक्षर फिर्ता लिनेदेखि चिनियाँ राष्ट्रपति सी चिनफिङलाई बधाई दिनेसम्मको सात निर्णय गरेको हो ।
यस्तो छ एमाले निर्णय

No description available.
No description available.
No description available.