सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा झरेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीको भाउ भने यथावत छ । अस्ति जस्तै आज चाँदीको भाउ तोलामा १३ सय ७० रुपैयाँ रहेकाे छ ।