मकवानपुर– बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्ष ०७८/०७९ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताहरु सदनमा पेश गर्नुभएको छ । प्रदेश सभाको आज बसेको दोस्रो चरणको बैठकमा आर्थिक मन्त्री ढुंगेलले बजेटको प्राथमिकताहरु पेश गर्नुभएको हो । उहाँले आउँदो बजेट कोभिड केन्द्रित, स्वास्थ्य, शिक्षा, रोजगार र विकास बजेट आउने बताउनुभएको हो ।
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताकाे पूर्णपाठ