काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला जिल्लामा निषेधाज्ञा जारी गर्ने क्रम जारी छ । गृह मन्त्रालयले बुधबार बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार निषेधाज्ञा घोषणा गर्ने जिल्लाको संख्या ५२ पुगेको छ ।

हेनुहोस् सुची

2078_01_22_गते_विहान_१०_बजे_सम्मको_निषेधाज्ञा_जारी_सम्बन्धी_विवरण