मकवानपुर– कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएको अवस्थामा यसको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि बागमती प्रदेश सरकाले विभिन्न तयारी गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरणि पौडेको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैशाख १२ गते बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ ।
हेर्नुहोस निर्णय