file photo

हेटौँडा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशको सह–इन्चार्जमा बागमती प्रदेशका मुख्यमन्त्री तथा एमाले केन्द्रीय सदस्य डोरमणी पौडेल चयन हुनुभएको छ । नेकपा एमालेले आज दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिका सदस्यरुको कार्यविभाजन गरेको हो । जसअनुसार पौडेल बागामती प्रदेशको सहइन्चार्ज तथा नगरपालिका महासंघको इन्चार्ज चयन हुनुभएको हो ।