फाइल तस्विर

हेटाैंडा– अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पेस गर्नुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।