मकवानपुर–बागमती प्रदेशमा भदाैं १२ गते शुक्रबार थप ५३७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे तथ्यांक अनुसार प्रदेशमा हालसम्म ६ हजार ६०५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।

बागमती प्रदेशकाे २०७७/५/१२ गते शुक्रबारकाे विस्तृत विवरण हेर्नुहाेस