मकवानपुर– बागमती प्रदेशमा भदाैं ११ गते बिहीबार थप ४९६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे तथ्यांक अनुसार प्रदेशमा हालसम्म ६ हजार ६८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।
बागमती प्रदेशकाे २०७७/५/११ गते बिहीबारकाे विस्तृत विवरण यस्ताे छ ।