भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले ने अन्तर्राष्ट्रीय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । अब धोनीले भारतीय क्रिकेट टिमबाट खेलेको देख्न पाइने छैन ।  तर धोनीले आईपीएल भने खेल्ने छन् । टेस्ट क्रिकेटबाट धोनीले यसअघि नै सन्न्यास लिने घोषणा गरेका थिए ।