Home अर्थ दूधको मूल्य बढाउने सरकारको निर्णय दूधको मूल्य बढाउने सरकारको निर्णय साझा सन्देश - फाल्गुन १९, २०७९ file photo सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको हो । हाल दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ । अब मूल्य बढाएसँगै प्रतिलिटर दूधको मूल्य ६५.५ रुपैयाँ पुगेको छ । थप समाचारहरुसंवाददाताको अन्य प्रधानमन्त्री शाह र मुख्यमन्त्रीहरूबीच छलफल आईपीएलमा चेन्नईको लगातार दोस्रो जीत आजदेखि दोस्रो आर्थिक गणना शुरु हुँदै इरानसँग २ दिनभित्र वार्ता हुनसक्ने ट्रम्पको दाबी व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै ताजा अपडेट प्रधानमन्त्री शाह र मुख्यमन्त्रीहरूबीच छलफल आईपीएलमा चेन्नईको लगातार दोस्रो जीत आजदेखि दोस्रो आर्थिक गणना शुरु हुँदै इरानसँग २ दिनभित्र वार्ता हुनसक्ने ट्रम्पको दाबी व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै छुटाउनु भयो कि? जीरो होम डेलीभरी वडा घोषणा साझा सन्देश (अपडेट) कैलाश गाउँपालिका (५५३६ मत गन्दा) साझा सन्देश मनहरी गाउँपालिकाको १८ औँ हिउँदे अधिवेशन सम्पन्न साझा सन्देश युरो कपः आज दुई वटा खेल, नकआउटमा पुग्ने अर्को टोलीको टुङ्गो लाग्दै साझा सन्देश भारतसँगकाे खेलमा नेपालले पूरा गर्याे दुई सय रन साझा सन्देश