हेटाैंडा– नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप ११ जनाकाे ज्यान गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । थप ११ जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
Home प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ पछिल्लाे २४ घण्टामा ११ जनाकाे ज्यान गएकाे पुष्टि, सङ्ख्या २३९ पुग्याे











