आज बडा दसैँको सातौं दिन आज घरघरमा फूलपाती भित्र्याइँदै
बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै...
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष...
एमालेकाे चियापान कार्यक्रम कात्तिक १४ गते
नेकपा एमालेले दसैँ, तिहार, छठ लगायत पर्वहरूको अवसरमा आउने १४ कात्तिकमा चियापान कार्यक्रम गर्ने भएको छ । केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय कार्यालय च्यासलमा चियापान...
बडा दशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
बडा दशैँको पाँचौँ दिन आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष असोज शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन...
बडा दशैँको चौथो दिन आज कुष्माण्डा देवीकाे पूजा आराधना गरिँदै
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।तृतीयं चण्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम्।।पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।।नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः।।
बडा दशैँको चौँथो दिन दसैँघर वा...
स्थानीय तहबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न कार्यविधिको मस्यौदा तयार
निर्वाचन आयोगले स्थानीय तहबाट पनि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने प्रयोजनका लागि कार्यविधिको मस्यौदा तयार पारेको छ । मतदाता नामावली दर्ता तथा अद्यावधिक...
बडा दशैंको दोस्रो दिन आज बह्रमाचारिणी देवीको पूजा गरिँदै
हेटाैंडा । बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा हुँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।ब्रह्मचारिणी अर्थात्...
आजदेखि बडादसैँ सुरु, घर–घरमा घटस्थापना गरिँदै
हेटाैंडा । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ...
सर्वोच्च अदालत कात्तिक ११ गतेसम्म बन्द हुने
सर्वोच्च अदालत असोज २८ गतेदेखि कार्त्तिक ११ गतेसम्म बन्द हुने भएको छ । असोज २८ गते देखि दसैँ सुरु हुने भएकाले घटस्थापनादेखि कोजाग्रत पुर्णिमाका...
मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त
मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त...














