नेपाल पत्रकार महासङ्घको आज हुने भनिएको चुनाव स्थगित

नेपाल पत्रकार महासङ्घको आज हुने भनिएको चुनाव स्थगित भएको छ । महासङ्घका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति निकालेर आजको लागि तोकिएको चुनाव स्थगित भएको जानकारी...

गण्डकीका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिनुहुने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुअघि विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री पाण्डेले जेठ २८ मा विश्वासको...

यो वर्ष सरदर भन्दा बढी वर्षा हुने सम्भावना

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेकाे जनाएकाे छ । काठमान्डाैंमा आज आयोजित पत्रकार भेटघाट...

आज १७औँ गणतन्त्र दिवस मनाइँदै

आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम...

सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ)

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।  नीति...

आज अक्षय तृतीया, जौंको सातु र सर्वत खाएर मनाइँदै

वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय...

आज बागमतीसहित पाँच प्रदेशमा वर्षाकाे सम्भावना

आज बागमतीसहित देशका पाँच प्रदेशमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो...

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइदै

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो...

ताजा अपडेट

छुटाउनु भयो कि?