बजेटमा विभिन्न छुटको घोषणा, ल्यापटप किन्न १ प्रतिशत ब्याजमा ऋण पाइने, सिम कार्ड निःशुल्क

काठमाण्डौ – महामारीका कारण शिथिल भएको अर्थतन्त्रलाई उठाउन सरकारले बजेटमा राहत तथा सहुलियतका कार्यक्रम समावेश गरेको छ । मासिक २० हजार लिटर खानेपानीको शुल्क...

बृद्धभत्ता ४ हजार पुर्‍याइयो

काठमाडौं– सरकारले बृद्धभत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल मासिक ३ हजार रुपैयाँ...

एक सयभन्दा बढी बेड भएका अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट अनिवार्य

काठमाण्डौ – सरकारले एक सयभन्दा बढी बेड भएका अस्पतालमा अनिवार्य आफ्नै अक्सिजन प्लान्ट हुनुपर्ने व्यवस्था गरेको छ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष...

खोप लिन बाँकी सबैलाई निःशुल्क दिइने

काठमाण्डौ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गर्नुभएको छ । अहिले...

स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्‍याइयाे

हेटाैंडा – सरकारले स्वास्थ्य स्वयंसेविकालाई दिँदै आएको यातायात खर्च दोब्बरले बढेको छ । बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले देशभरका ५२ हजार स्वास्थ्य...

प्रदेश र स्थानीय तहलाई दिइने अनुदानमा वृद्धि

काठमाण्डौ – सरकारले प्रदेश र स्थानीय तहलाई दिने अनुदान बढाएको छ । आज घोषणा भएको बजेटमा समानीकरण अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब ९४ करोड र...

महामारीका बीचमा पनि अर्थतन्त्र राम्रो : अर्थ मन्त्री पाैडेल

काठमाण्डाै – अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोरोना महामारीको बीचमा पनि नेपालको अर्थतन्त्र राम्रो भएको दाबी गर्नुभएको छ । बजेट भाषण गर्दै अर्थ मन्त्री पौडेलले...

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण (लाइभ हेर्नुहोस्)

काठमाडौं– आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सुरु भएको छ । प्रतिनिधि सभा नभएका कारण आज अध्यादेशमार्फत बजेट आउन लागेको हो । प्रधानमन्त्री कार्यालय...

नेपालमा औद्योगिक विकासको सुरुवात भएको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको तीन स्थानीय तह (दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका) मा बन्ने औद्योगिक पार्कको आज शिलान्यास गर्नुभएको छ ।...

आज प्रधानमन्त्री ओली झापा जानुहुँदै : नेपालकै ठूलो औद्योगिक पार्कको शिलान्यास गर्नुहुने

काठमाण्डाैं– प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) झापा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली आइतबार दिनभरको कार्यक्रमका लागि आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा...

ताजा अपडेट

छुटाउनु भयो कि?