संसद् भवन अगाडि भेला भए जेनजी (तस्बिरहरू)
सोमबार हिंसात्मक बन्न पुगेको जेनजी प्रदर्शनले आज पनि निरन्तरता पाउने देखिएको छ । आज बिहान पनि युवाहरू संसद् भवन अगाडि भेला भएका छन् ।...
बागमती प्रदेश सभाको बैठक यही भदौ २७ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही भदौ २७ गते अपराह्न १ः०० बजे बस्ने भएको छ । सोही दिन बिहान ११ः०० बजे प्रदेशसभा सचिवालयमा कार्य...
‘जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार...
'जेन जी' भनिने नवयुवा पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म १९ जना पुगेको छ । काठमाण्डौको बानेश्वर क्षेत्रमा र सुनसरीमा...
इटहरी, बुटवल र भैरहवामा पनि कर्फ्यु आदेश जारी
'जेन जी' को आन्दोलन उग्र भएपछि सुनसरीको इटहरी तथा रुपन्देहीको बुटवल र भैरहवामा पनि कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका...
जेनजी प्रदर्शनमा १४ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भीर
हेटौंडा । काठमाडौँ उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा...
इटहरी उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८...
‘जेन जी’ प्रदर्शनमा प्रहरी दमनकाे सर्वाेच्च बारद्वारा निन्दा
सर्वोच्च अदालत बार एसोसिएशनले 'जेन जी' को प्रदर्शनका क्रममा भएको प्रहरी दमनको निन्दा गरेको छ । सर्वोच्च बारले विज्ञप्ति निकालेर विरोध गर्नु सार्वभौम नागरिकको सार्वभौम अधिकार...
अपडेट : जेनजीको प्रदर्शनमा गोली लागेर १२ जनाको मृत्यु
हेटौंडा । जेनजीको प्रदर्शनमा गोली लागेर मृत्यु हुनेको सङ्ख्या १२ जना पुगेको छ । अहिलेसम्म १२ जनाको मृत्यु भएको प्रहरीका एक जना उच्च अधिकारीले...
पाेखरामा अनिश्चितकालीन कर्फ्यु जारी
'जेन जी' को आन्दोलन उग्र भएपछि पोखरामा पनि कर्फ्यु आदेश जारी भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश...
पोखरामा जेनजीको प्रदर्शनमा ३० जना घाइते, ५ जनालाई गोली लाग्यो
हेटौंडा । पोखरामा जेनजीको प्रदर्शनका क्रममा ३० जना घाइते भएका छन्। प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर ५ जना घाइते भएका छन् । घाइतेहरूको...













